पाटनको गोल्डेन टेम्पल जहाँ पुजिन्छ मुसा, हुन्छन् १२ वर्षका मुनिका वाफाचा

काठमाडौं– पाटनको प्रसिद्ध मन्दिर हो, कृष्ण मन्दिर । यो मन्दिरको पछाडिबाट सानो गल्लीबाट बंगलामुखीतिर जाँदा बाटोमै पर्छ, हिरण्यवर्ण महाविहार । पाटन क्षेत्रमा भएका १८ महाविहारमध्ये एक विहार हो, हिरण्यवर्ण ।

प्रेमध्वजकाे सम्झनामा टुँडिखेल

काठमाडौं– गीतसंगीत र गीतमा मायाका कुरा गरेर सबैलाई कुनै समय लोभ्याएका थिए, प्रेमध्वज प्रधानले । सिन्धुपाल्चोकमा जन्मिएका प्रधानले आफ्नो बाल्यकाल चाहिँ काठमाडौंमा नै बिताए । त्यसैले अहिले बागबजारको घरमा बसिरहँदा

… अनि नारायणगोपालले एसएलसी पास गर्‍यो

म १५/१६ वर्षको हुँदाको कुरा हो । हाम्रो परिवार काठमाडौंको बाङ्गेमुढामा बसिरहेको थियो । त्यही क्षेत्रमा मेरा साथीहरु पनि भइसकेका थिए । तीमध्ये एक थिए– लक्ष्मण श्रेष्ठ । एक दिन

जसले नर्वेको सपना छाडेर डोल्पा रोजिन्

सन् २०१३ । काठमाडौंमा जन्मे हुर्केकी अनिमा पौडेल नर्वे अध्ययन गर्न जाने तयारीमा जुटिन् । काठमाडौंमा उनले प्लस टु सकिसकेकी थिइन्, साथीहरु सबै विदेश पढ्ने भनिरहेका थिए । उनलाई पनि

नेपालमा मोहनवीणा बजाउने दुईमध्येका एक सुवासचन्द्र, जसले गरेका छन् अमिताभ बच्चन, लता मंगेस्करसँग सँगै कार्यक्रम

काठमाडौं–  मोहनवीणा चल्तीको वाद्यवादन साधन होइन । त्यसैले नेपालमा यसलाई बजाउने धेरै छैनन्  । जम्मा दुई जना छन् । तिनैमध्येका एक हुन्, सुवासचन्द्र । तर, सुवास यही साधनमा मात्र केन्द्रित छैनन्