चित्रवहादुर देउवाको कथा

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार  ६ : ०४


“अहिलेपनि गाउँतिरका वाटाहरू यत्ति नराम्रा छन् कि साधारण गाडीहरू जान्नन्। तर गाढा जत्ति गड्ढा भएपनि अट्ने वाटो भएको सवतिर पुग्छ। 

किसानको गाढा कि त किसानी कि त सेवा गर्न चल्छ। अहिले एउटा नातेदार कुर्दैछौं। निक्कै विमार भएपछि परिवारले जचाउन लगेको थियो। नारायणघाटवाट यहाँसम्म त गाडीमा आउँछन्। तर(करीव १४ किमी टाढा रहेको) घरसम्मै पुग्न गाढामै जानुपर्छ।

लम्की • कैलाली


प्रतिक्रिया दिनुहोस्