चन्दाको कथा

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार  ६ : ०९


बिहान छोराछोरीलाई स्कुल पठाएर इ रिकशा चलाउन आउछु र साझमा छोरा छोरी लिन स्कुल पुग्नु पर्छ। नाका बन्दभएको त धेरौ कमाइ हुन्थ्यो माथी बसपार्क सम्म पनि जान पाउथ्यो अहिले पाउदैन गल्लीहरुमा मात्र चलाउन दिन्छ त्योशैले कमाइ अलि कम हुन्छ। मैले इ रिक्सा चलाउन लागेको १० महिनाजती भयोहोला त्योतिबेला महिलाले त्योती रिक्सा चलौदैनथे अहिले धेरैले चलाउनु हुन्छ।

  • वुटवल


प्रतिक्रिया दिनुहोस्