छोराहरु आफ्नो अफ्नो काममा ब्यस्तछन बुढाबुढी २ जनाने भैंसीलाइ घाँसकाट्ने र चराउने गर्छौ ।सना पाडापाडी कीनेर भैंसी बनाउछौ । दुहुनो भैशीको दुधबाट दहि बनाएर पनि बेचेर केही कमाइ गर्छौ । जेहोस परिवार धानीनै रहेको छौ दुई छाकखान अरुशङ ऋण गर्नु परेको छैन ।
-राम चौधरी
-बाके निकुञ्ज
स्वदेश वचाउन #क्षमा #xamaa
काठमाडौँ-टीकापुर साइकल् यात्रा