जगता धवलको कथा

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलबार  ६ : १५


“श्रीमान् राम्रो मिस्त्री थियो। उसैको मिहिनेतले हाम्रो २ कोठे घर बनेको हो ।३ फाल्गुण अगाडि उसको देहान्त भयो। त्यहाँदेखि मैले घर संहालीरहेको छु। यीनै छेगडीहरूको भरोसामा घर चलेको छ। छोराहरूले पनि यसमै सहयोग गर्छन्। गरीवका छोराहरूलाई जागिर पाऊन गाह्रो छ।”

(वैकुण्ठपुर, रूपन्देही)


प्रतिक्रिया दिनुहोस्