किशोर थापा – काठमाडौं महानगरपालिकाका पुराना सम्पदाहरू २०७२ सालको भूकम्पले तहसनहस भए । त्यसको पुनः निमार्णको जिम्मा सरकारको थियो । पुनःनिर्माणका लागि छुट्टै प्राधिकरणको गठन हुँदा स्थानीय तहको निर्वाचन भएको