कमन सिङ र शान्ति भुसणको कथा

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार  ३ : ००


हामी त सिटि एरियामा छौ कुनै ठुलो समस्या पर्यो भने चन्दा मागेर भएपनि उपचार गर्न सक्छौ गाउँ गाउँमा त ठूलो समस्य छ भाइ। रोगब्यादिले भेट्यो भनेपनी अस्पताल लग्न सम्म पनि समस्या छ, युवाहरु बिदेश छ्न,उताबाट पैसा आएर उपचार गर्न पनि गरो छ। दिनभरी काम गर्‍यो भने ५ सय जति कमाइ हुन्छ खान खानु पर्यो खाजा खानु पर्यो डेराभाडा तिर्नु पर्यो कमाइ भए पनि खसै पैसा बचदैन महिना भरी काम गर्यो महिनाको अन्त्यमा ऋण उस्तै हुन्छ ।
-कमन सिङ लामा
-शान्ति  भुसण
-भौरहवा
#क्षमा #xamaa
काठमाडौं टिकापुर साइकल यात्रा

 

 


प्रतिक्रिया दिनुहोस्