विनसरी केवतको कथा

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलबार  ६ : २२


वुढ्यौती (वृद्धभत्ता) भैरहवावाट छोरोले ल्याउँछ। छोरोलाई कत्ति वार भनेको थिएँ एउटा ठूलो गम्छा ल्याईदिनु। किन ठूलो गम्छा चाहियो मात्र भन्छ। यस्तै गम्छा खोजिरहेको थिएँ। वहुत नीक काम गर्नुभयो तपाइँले, भला हो।”

(बसन्तपुर, रूपन्देही)


प्रतिक्रिया दिनुहोस्