चन्दाको कथा

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार  ३ : २२


बिहान छोराछोरीलाई स्कुल पठाएर इ रिकशा चलाउन आउछु र साझमा छोरा छोरी लिन स्कुल पुग्नु पर्छ। नाका बन्दभएको त धेरौ कमाइ हुन्थ्यो माथी बसपार्क सम्म पनि जान पाउथ्यो अहिले पाउदैन गल्लीहरुमा मात्र चलाउन दिन्छ त्योशैले कमाइ अलि कम हुन्छ। मैले इ रिक्सा चलाउन लागेको १० महिनाजती भयोहोला त्योतिबेला महिलाले त्योती रिक्सा चलौदैनथे अहिले धेरैले चलाउनु हुन्छ।
-चन्दा
वुटवल
स्वदेश वचाउन #क्षमा #xamaa
काठमाडौँ-टीकापुर साइकल् यात्रा


प्रतिक्रिया दिनुहोस्