रामप्रसादको राम खहानी

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार  ३ : ०८


गरिबिको कारण 13 बर्षदेखि पाल्पामा नेवरको होटेलमा भाडामाजेर पढे। मैले ४४ सालमा BA/BEd सक्काएको हो। केही बर्ष टीचिङ पनि गरे,४७ सालमा सुर्खेतको गाउँमा शिक्षक थीए तर धेरै विकट गाउँ र पैसा पनि थोरै आउने भएर थाइ जागिर छोडेर पार्ट्नर सीपमा तर लगानी धेरै भएपनी फाइदा धेरै भएन ५२ साल देखि २७ सम्म मोहन गोपाल खेतानको सोखिय सचीव भएरपनित काम गरे। अरुको काम गर्दा गोरु गाडा जस्तो बनिदो रैछ उनीहएउले काममा जोताउछन मात्रै त्योश पछी यहाँ आएर गाडामा फलफुलहरु र पत्रीका बेच्न थाले। एउटा भाइ अमेरिका छ डाक्टर घनश्याम पोख्रेल। २ जना छोराहरु यही छ्न एउटाको कापी उद्द्योग छ धेरै वटा जिल्लामा जान्छ उसको कापी र अर्को इलेक्टि्रकल इन्जिनियर छ। मैलैनै उनिहरुलाइ जागीर भन्दा बेजिनेशमा लाग्नको लागि प्रेरणा दीएको हु । अरुको काम गरेर गोरु जस्तो जोतिनु भन्दा आफ्नै काम गरेर बस्नु राम्रो लाग्यो।छोराहरुले यो काम नगर भन्दा पनि गरिरहेको छु काम सकुन्जेल गर्छु पनि
-राम प्रसाद पोख्रेल –सैनामैन-१
#Xamaa #क्षमा
काठमाडौं टिकापुर साइकल यात्रा

 


प्रतिक्रिया दिनुहोस्