कैलाशपतिको कथा

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार  ३ : १३


म यो जङ्गलको पाले हु यहाँ दिन डहाडै चोरी चोरी हुन्छ । यहाँ बँदेल धेरै छन र अरु पनि धेरै जनावर हरु पाइन्छ्न । राती बाटो वारपार गर्दा गाडीहरुले जनावरलाई मारिदिन्छ ।
मैले १० क्लास सम्म ईन्डिया गएर पढेको हो। एक जना छोरी छ उसले हुलाकमा काम गर्छिन । छोरा छैनन। जे भएपनी सुखी छु ।
कैलाशपती थारू-

गोरुशिङे, कपिलवस्तु
#xamaa #क्षमा
काठमाडौ टिकापुर साइकल यात्रा


प्रतिक्रिया दिनुहोस्