देबकला परियारको कथा

डोको बोक्दा डोको पनि भारिनै हुन्छ त्योसैले दुपट्टामा घाँस काटेको। एउटा गाईछ र ५,६ वटा बाख्रा छन । दिनमा ४ दुपट्टा घाँस काट्छु। पहिले निकुञ्जको पोस्टमा शोधेपछी घाँस र पात

चन्दाको कथा

बिहान छोराछोरीलाई स्कुल पठाएर इ रिकशा चलाउन आउछु र साझमा छोरा छोरी लिन स्कुल पुग्नु पर्छ। नाका बन्दभएको त धेरौ कमाइ हुन्थ्यो माथी बसपार्क सम्म पनि जान पाउथ्यो अहिले पाउदैन

चित्रवहादुर देउवाको कथा

“अहिलेपनि गाउँतिरका वाटाहरू यत्ति नराम्रा छन् कि साधारण गाडीहरू जान्नन्। तर गाढा जत्ति गड्ढा भएपनि अट्ने वाटो भएको सवतिर पुग्छ।  किसानको गाढा कि त किसानी कि त सेवा गर्न चल्छ। अहिले एउटा नातेदार कुर्दैछौं। निक्कै विमार भएपछि परिवारले जचाउन लगेको थियो। नारायणघाटवाट यहाँसम्म त गाडीमा आउँछन्। तर(करीव १४ किमी टाढा रहेको) घरसम्मै पुग्न गाढामै जानुपर्छ। लम्की • कैलाली

रामदयाल ‘वीरगञ्जे’ कुशवाहाको कथा

आज यस “मैले वीरगञ्जमा (गाडी मर्मत गर्ने) काम गरें, रोल्पामा काम गरें, भालुवाङमा काम गरें, चितवनमा काम गरें, सबैतिर काम गरेको छु । सवै ठाउँको भाषा संस्कृति बुझेको छु, आफ्नै

विशनाथको कथा

आज यस समयसम्म फलाम, वोटल पाईएको छैन, धेरै घुमिसकें भेटिदैंन । खाना छैन, धेरै दिन हामी भोकै सुतेका छौं ।” (तामनगर, रूपन्देही)