
“खासमा हामी दमाई हौं, दमाई नराम्रो भनेर हो वा के हो सरकारले परियार बनाईदियो नागरिकतामा । तर ‘टेलरिङ्ग’ काम गरेर नै जीवन बिताईएको छ, नेपालगञ्जमा पनि र अहिले यहाँ पनि

“भार्इ मारिएको एक साल हुन लाग्यो, अस्ती आमा रातभरी रुनुभयो । भाइ विहिबारकै दिन मारिएको थियो । मैले राती ३ वजे डाँक्टर ल्याएर औषधि दिएपछि वहाँ बल्ल सुत्नुभयो।” १९ वर्षीय

वुढ्यौती (वृद्धभत्ता) भैरहवावाट छोरोले ल्याउँछ। छोरोलाई कत्ति वार भनेको थिएँ एउटा ठूलो गम्छा ल्याईदिनु। किन ठूलो गम्छा चाहियो मात्र भन्छ। यस्तै गम्छा खोजिरहेको थिएँ। वहुत नीक काम गर्नुभयो तपाइँले, भला

“श्रीमान् राम्रो मिस्त्री थियो। उसैको मिहिनेतले हाम्रो २ कोठे घर बनेको हो ।३ फाल्गुण अगाडि उसको देहान्त भयो। त्यहाँदेखि मैले घर संहालीरहेको छु। यीनै छेगडीहरूको भरोसामा घर चलेको छ। छोराहरूले

“मजबूरीको नाम महात्मा गान्धी” २ वर्षदेखि यो काम गर्दैछु । मान्छेलाई आफ्नै घरको फोहोर देख्दा त घृणा हुन्छ आफू त शहरभरिको फोहोरसङ्ग मिल्नुपर्छ तै पनि बिरामी परिन्न । अहिलेसम्म कुनै