यात्राको कथा
चित्रवहादुर देउवाको कथा

“अहिलेपनि गाउँतिरका वाटाहरू यत्ति नराम्रा छन् कि साधारण गाडीहरू जान्नन्। तर गाढा जत्ति गड्ढा भएपनि अट्ने वाटो भएको सवतिर पुग्छ।  किसानको गाढा कि त किसानी कि त सेवा गर्न चल्छ। अहिले एउटा नातेदार कुर्दैछौं। निक्कै विमार भएपछि परिवारले जचाउन लगेको थियो। नारायणघाटवाट यहाँसम्म त गाडीमा आउँछन्। तर(करीव १४ किमी टाढा रहेको) घरसम्मै पुग्न गाढामै जानुपर्छ। लम्की • कैलाली

रामदयाल ‘वीरगञ्जे’ कुशवाहाको कथा

आज यस “मैले वीरगञ्जमा (गाडी मर्मत गर्ने) काम गरें, रोल्पामा काम गरें, भालुवाङमा काम गरें, चितवनमा काम गरें, सबैतिर काम गरेको छु । सवै ठाउँको भाषा संस्कृति बुझेको छु, आफ्नै

लिलबहादुर परियारको कथा

“खासमा हामी दमाई हौं, दमाई नराम्रो भनेर हो वा के हो सरकारले परियार बनाईदियो नागरिकतामा । तर ‘टेलरिङ्ग’ काम गरेर नै जीवन बिताईएको छ, नेपालगञ्जमा पनि र अहिले यहाँ पनि

त्रीवेणी प्रसाद यादवको कथा

“भार्इ मारिएको एक साल हुन लाग्यो, अस्ती आमा रातभरी रुनुभयो । भाइ विहिबारकै दिन मारिएको थियो । मैले राती ३ वजे डाँक्टर ल्याएर औषधि दिएपछि वहाँ बल्ल सुत्नुभयो।” १९ वर्षीय